back
NMB ad

सेयर बजारमा थपियो उत्साह, कारण के ?

Kumari bank ad

काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदारी मनोनयन प्रक्रिया सुरु भएको दिन मंगलबार सेयर बजारमा समेत सकारात्मक परिवर्तन आएको छ । केहि दिनयता लगातार घटिरहेको नेप्से मंगलबार ७.५५ अंकले बढेर १६५८.३३ अंकमा पुगेको छ ।

यसदिन क वर्गका परिसुचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि १.५५ अंकले बढेको छ । मंगलबार वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र बीमा समूहका कम्पनीहरुको सेयरमूल्य बढेको छ । यसदिन कारोबार सकम पनि बढेर सेयरबजारमा १४३ कम्पनीको ९२ करोड ९० लाख बराबरको सेयर किनबेच भएको छ ।

राजनीतिमा विकसित घटनाक्रमसँगै राजनीतिप्रति आशा जागेका कारण मंगलबार सेयर बजार उकालो लागेको विश्लेषणा गरिएको छ । मंगलबार पहिलो चरणको निर्वाचन अन्तर्गत मंगलबार सबै ठाउँमा उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १५:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...