back
NMB ad

नेप्सेमा नौ अंकको गिरावट, तापनि पहिलो कारोबार गर्ने बैंक कुन ?

Kumari bank ad

काठमाडौ। दुई दिन बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ९.२० अंकले घटेर १६५३.१८ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८७ अंकले घटेर ३५३.५५ अंकमा झरेको छ ।

बिहिबार उत्पादन बाहेक बाँकी सबै समूहको परिसुचक घटेको छ । नेप्से सूचकसंगै कारोबार रकम पनि घटेको छ ।बिहीबार १४४ कम्पनीका १२ लाख ९५ हजार कित्ता शेयर ७९ करोड ५९ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबार रकमको आधारमा नेपाल एसबिआई बैंक पहिलो भएको छ । बैंकको चार करोड ७८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। कारोबार रकमकै आधारमा प्रभु बैंक दोस्रो भएको छ ।बैंकको चार करोड रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

बिहीबार आठ समूहको कारोबार भएकोमा उत्पादनमुलक समूह बाहेक सबै घटेका छन्। बैंकिङ् ५.९२, होटल १२.८१, विकास बैंक १२.४४, जलबिद्युत १२.२१, फाइनान्स ५.७६, बीमा ९३.६८ र अन्य ३.७६ अंकले घटेको छ ।उत्पादन मुलक समुह भने ०.०६ अंकले बढेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार १६:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...