back
NMB ad

बिहिबार बढेरै बन्द भयो नेप्से !

Kumari bank ad

काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक ६.५४ अंकले बढेर १६१७.८१ अंकमा पुगेर बन्द भएको छ । यसदिन १६१ कम्पनीका ३८ लाख ८० हजार कित्ता सेयर ६३ करोड ७५ लाख बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब एक करोड बढी हो ।bhadra 8

यसदिन सबैभन्दा बढी सिटिजन्स बैंकको ५ करोड २५ लाख बढीको सेयर काराबोर भयो । एभरेष्ट इन्स्योरेन्स र प्रभु इन्सयोरेन्स, पनि २ करोड बढीको सेयर किनबेच भयो ।

बजारमा तीन कम्प्नीको सेयरमूल्य सबैभन्दा बढी ६ प्रतिशतले बढेको छ । हिमालयन डिष्टलरी, नादी पावर र मञ्जुश्री फाइनान्सको सेयरमूल्य ६ प्रतिशत धेरैले बढेको हो । यसदिन जनरल फाइनान्सका लगानीकर्ताको सेयरमूल्य सबैभन्दा धेरै नौ प्रतिशतले ओरालो लागेको छ ।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १६:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...