back
NMB ad

सेयर बजारमा आज पनि लाग्यो सर्किट ब्रेक, अब यसो गर्नुहोस् !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज दोस्रो दिन पनि सर्किट ब्रेक लागेकोछ । कारोबार सुरु भएको ४० मिनेटको समयमा नेप्से ३ प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५.३१ मा झर्दा सर्किट ब्रेक लगाउनु परेको हो ।

आज कारोबार सुरु भएको पहिलो ४० मिनेटसम्ममा १४ करोड ३० लाख बराबरको मात्र सेयर किनबेच भएको छ । आज सबै कम्पनीका सेयर मूल्य उच्च अंकले घटेका छन् ।

नेपाल स्टक एक्सचेन्जले आईतबार तीब्र रुपमा सेयर बजार झरेपछि नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरेको थियो तर पनि सो आग्रहको आज कुनै असर बजारमा देखिएको छैन । सेयर बजार लगातार झर्दा लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न थालेका छन् । तर आत्तिनुभन्दा बुद्धिमानी पूर्वक होल्ड गरेर बस्नु आवश्यक देखिन्छ ।

हिजो आईतबार नेप्सेमा सेयर कारोबार सुरु भएको ४७ मिनेटमा साढे ४६ अंकले सेयर बजार खस्किएपछि सर्किट ब्रेक लगाउनु परेको थियो । त्यसको १५ मिनेटपछि खुलेको सेयर बजार अन्तिममा झण्डै ६५ अंकले घटेर बन्द भएको थियो ।

१३ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर १३ सोमवार ११:५२ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...