back
NMB ad

आधा घण्टाको लागि सर्किट ब्रेक लागेपछि खुलेको बजारमा अब के होला ?

Kumari bank ad

काठमाण्डौं । नेपालको सेयर बजारमा आईतबार कारोबारको डेढ घण्टामै समग्र बजार चार प्रतिशत अर्थात ६६.४३ अंकको गिरावट आएपछि सर्किट ब्रेक लागेर आघा घण्टाका लागि बन्द भएको छ ।  आज नेप्से १५९१.६५ मा ओर्लिएको छ । डेढ घण्टाको बीचमा कारोबार रकम जम्मा ४७ करोड भएको छ ।

अपरान्ह १ः०७ बजे बजार खुलेपछि घट्ने क्रम थामिएन र पाँच प्रतिशतले बजार घट्यो भने आजका लागि बजार बन्द हुनेछ । खरिदमा भन्दा बिक्रीमा अधिक चाप परेर नेप्से तीब्र रुपमाा ओरालोलाग्दा साधारण लगानीकर्तामा छटपटीको अबस्था देखिएको छ भने संस्थागत र केही ठूला लगानीकर्ता बजार अरु घट्छ भन्ने बिश्लेषण गर्दै बसिरहेका छन् ।

५ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर ५ आइतवार १२:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...