back
NMB ad

नेप्से १६ अंकले घट्यो !

Kumari bank ad

काठमाडौ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.०७ अंकले घटेर अन्तिम दिन १६५१.०४ अंकमा पुगेको छ । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७३ अंकले घटेर ३५८.४७ अंकमा आईपुगेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अघिल्लो साताको तुलनामा कारोबार रकम ९ दशमलव ०८ प्रतिशत घटेको छ । यो साता नेप्सेमा १५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड ५३ लाख ११ हजार रुपैयाँ बराबरको एक करोड १० लाख ६२ हजार ६ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता १५५ कम्पनीहरुको सात अर्ब १९ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो ।

कारोबार रकम (३९ करोड ७३ लाख रुपैयाँ) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (९ लाख ३४ हजार कित्ता) को आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१९४७ वटा) को आधारमा भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि अग्रस्थानमा रहेको छ ।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १५:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...