back
NMB ad

सेयर बजारमा कालोधन खोज्ने समिति धितोपत्र बोर्डद्वारा खारेज !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सम्पत्ती सुद्धिकरण सम्वन्धी विषयमा अध्ययन गर्न गठन गरेको समिति खारेज गरेको जानकारी दिएको छ। नेपाल स्टक एक्सचेञ्जको ९नेप्से सूचक० एकै दिनमा ८८ अंकले घटेपछि नेपाल धितोपत्र बोर्डले हिजो एकै दिन दुई विज्ञप्ति जारी गर्दै दोस्रो विज्ञप्तीमार्फत यस्तो जानकारी दिएको हो ।

बोर्डले गठन गरेको समितिलाई नेप्सेमा कालो धन प्रयोग भएको भन्दै व्याख्या गरिएको थियो । यो विषयलाई ठूला लगानीकर्ताले उचालेपछि बजार घटेको सरोकारवालाले बताउँदै आएका थिए। गुनासो बढेपछि सम्पत्ती सुद्धिकरण सम्वन्धि विषयमा छानविन, अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ती सुद्धिकरण सम्वन्धी ऐन नियम तथा निर्देशिका बमोजिम विभिन्न निकायहरु रहेको भन्दै बोर्डले समिति खारेज गरेको हो ।

बोर्डले समितिका विषयमा लगानीकर्ताको गलत बुझाई पर्न गएको र त्यसबाट नेप्सेमा समेत नकारात्मक प्रभाव पर्न गएको गुनासो आएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिएको छ।

२५ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २५ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३८

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।...

किसानलाई पशु बीमा गर्न कठिन   

किसानलाई पशु बीमा गर्न कठिन   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा...

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...