back
NMB ad

सेयर बजारमा हरियाली, करिब ३८ अंकले सूचक बढ्दा १ अर्ब २६ अर्बको कारोबार

Kumari bank ad

काठमाण्डौं । यो साता लागातार बढिरहेको नेप्से परिसूचक आज मंगलबार पनि ठूलो अंकले बढेको छ । नेप्से ३७ दशमलव ९२ अंकले बढेर १४ सय ६२ अंकमा पुगेको छ।

आज बजारमा १ सय ४७ कम्पनीको १ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि सोमबार १ अर्ब २६ करोडको कारोबार भएको थियो । आज उत्पादन समूह स्थिर रही बाँकी सबै समूह उक्लिएका छन् । बिमा १०९, बैंकिङ ३९, होटल ३७, विकास बैंक ७६, जलविद्युत २०, फाइनान्स १२ र अन्य समूह ४ अंकले उक्लिएका थिए ।

८ चैत २०७३, ३।४५

वि.सं.२०७३ चैत ८ मंगलवार १५:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...