back
NMB ad

हकप्रदले प्रभावित आजको सेयर बजारमा हेर्नुस् केके भयो ?

Kumari bank ad

काठमाण्डौं । साताको अन्तिम दिनको सेयर कारोबार बैंकको बोनस तथा हकप्रद सेयर प्रयोजनका लागि सेयर धनी दर्ता पुस्तिका बन्दले प्रभावित भएको छ ।

विहीबार नेप्से शुन्य दशमलव ६५ अंकले घटेर १५८७.६४ विन्दुमा पुगेको छ । १४० कम्पनीको सेयर किनबेच भएको बजारमा एक अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ८ करोडले कम हो ।

कारोबारमा आएका वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र उत्पादन समुहमा गिरावट आएको छ भने होटल, वित्त, विमा र अन्य समूह सामान्य बढेका छन् ।

 

१७ चैत २०७३, ३।४०

 

 

वि.सं.२०७३ चैत १७ बिहीवार १५:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...