back
NMB ad

सेयर बजारमा आज ८२ करोडको कारोबार, के होला त कारण ?

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजारमा नेप्से परिसूचक सुरुमा बढेर अन्त्यमा चार अंकले घटे पनि कारोबार अघिल्लो दिनको भन्दा झण्डै १७ करोड बढ्न पुगेकोछ । आज दिनभरमा ८२ करोड रुपैयाँको सेयर किनबेच भएकोछ ।

सोमबार नेप्से ४।२४ अंकले घटेर १३६५।११ विन्दुमा झरेको छ । कारोबारमा आएका होटल विमा बाहेक सबै समूह झरेपछि बजार नकारात्मक बनेको हो । कारोबार खुल्नासाथ निरन्तर उकालो लागेको नेप्से पहिलो आधा घण्टमा नै २४ अंक माथि पुगेको थियो । तर बन्द हुने समयसम्म आइपुग्दा चार अंक बढीले ओरालो लाग्यो ।

आज सेयर बजारमा १३६ कम्पनीको कारोबार भएको छ । आज बैंकिंग समूह ४.३८,बिकास बैंक १०.७९ ,जलविद्युत ३.९८,फाइनान्स ५.५७ र अन्यमा ६.०७ अंकको गिरावट आएको छ ।

९ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन ९ सोमवार १५:४९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...