back
NMB ad

सेयर बजार आज : स्ट्याण्डर्ड चार्टडमा झुम्मिए लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । आज साताको र महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से  परिसूचक २.१४  अंकले तल झरेर १४७७.७२ अंकमा बन्द भएको छ ।

आज दिनभरीमा मात्र २७ करोड २९ लाखको मात्र कारोबार भएको छ । आज बैंकिङ १.५९ अंकले बढेको छ । होटेल १.५९, विकास बैंक ६.९६, जलविद्युत १७.५९, बिमा ४४.५२ अंकले ओरालो लागेको छ ।

एफपिओ मूल्य सार्वजनिक भएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा लगानीकर्ता झुम्मिएका छन् । चार्टर्डले १०० रुपैयाँ अंकित दरको सेयरमा ११ सय ९० रुपैयाँ प्रमियम थप गरेर एफपिओ प्रस्ताव गरेको छ ।

२ माघ २०७३, ३।३०

वि.सं.२०७३ माघ २ आइतवार १६:०४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...