back
NMB ad

आज सेयर बजार १६ अंकले घट्यो, कारोबारमा पनि कमी, एभरेष्टकै बोलबाला

Kumari bank ad

काठमाण्डौं । आज सोमबार दोहोरो अंकले बजार घट्न पुगेको छ भने कारोबार रकम समेत ५ करोडले कमी भएकोछ । सोमबार १६.४७ अंकले घटेर १५१४.८८ अंकमा पुगेको छ ।

कारोबार आएका सबै समूहका सूचक झरेपछि बजार ओरालो लाग्न पुग्यो । आज बजारमा सबैभन्दा धेरै विमा समूह १०३ अंकले झरेको छ भने वाणिज्य बैंक समूह पनि १८ अंकले ओरालो लागेको छ ।

आज बजारमा १३७ कम्पनीको ६ लाख ८९ हजार कित्ता सेयरहरु ५६ करोड १६ लाख रुपैंयामा किनबेच भएका छन् । आज पनि सबैभन्दा धेरै एभरेष्ट बैंकको १६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भयो । एभरेष्टको ५० हजार कित्ता सेयर किनबेच भएका छन् ।

४ पुस २०७३, ३।३०

वि.सं.२०७३ पुस ४ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...