back
NMB ad

आज ४.२४ले सेयर बजार घट्दा हेर्नुहोस् के के भयो

Kumari bank ad

काठमाण्डौं । सेयर बजार आज ४.२४ अंकले झरेर १३४४.६० अंकमा बन्द भएको छ। आज दिनभरीमा १३२ कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

अन्य र फाइनान्स कम्पनी सुचक बाहेक सबै ओर्लिएको छ । आज बिमा साढे २३ अंकले झरेको छ भने होटलमा ४१ अंकको गिरावट आएको छ। त्यस्तै, बैकिङ ५ अंकले झरेको छ।

बजार घट्दा पनि नेपाल बैंक, सानिमा माइ हाइड्रो र सिनर्जी फाइनान्सका लगानीकर्ता बढी कमाउनेको सुचीमा परेका छन्। त्यस्तै आज सेयर बजारमा बढी गुमाउनेमा महिला सहयात्रा, तिनाउ डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ता छन्।

२५ माघ २०७३, १।००

वि.सं.२०७३ माघ २५ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...