back
NMB ad

आज ४.७८ अंकले बढ्यो सेयर बजार, ५० करोड २२ लाख रुपैयाँको कारोबार

Kumari bank ad

काठमाण्डौं । आज साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा नेप्से परिसूचक ४.७८ अंकको वृद्धि भइ १४७५.४१ अङ्कमा पुगेको छ । १३८ कम्पनीको ५० करोड २२ लाख रुपैयाँ बराबरको सात लाख ७० हजार कित्ता सेयर किनबेच भएकोछ ।

साताको अन्तिम कारोबार दिन सनराइज बैंकको संस्थापक सेयर चार करोड ४२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। सबैभन्दा धेरै एनबी इन्स्योरेन्सका लगानीकर्ताले सात प्रतिशत कमाएका छन्। माउन्ट मकालु बिकास बैंकका सेयरधनीले पाँच प्रतिशत गुमाउन पुगेका छन् ।

७ पुस २०७३, ३।४०

वि.सं.२०७३ पुस ७ बिहीवार १५:४३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...