back
NMB ad

सेयर बजारमा आज, करिब २२ अंकको गिरावट, साढे ३४ करोडको कारोबार

Kumari bank ad

काठमाण्डौं । सेयर बजार लगातार आज चौथो दिन बुधबार पनि झरेको छ। बजारमा २१.६२ अंकको गिरावटसँगै सुचक १३२२.९८ अंकमा आएको छ । दिनभरीमा १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सबै उपसुचकहरु रातो भएका छन् । बिमा १७९ अंकले झरेको छ भने वाणिज्य बैंक समूह साढे १८ अंक तल ओर्लिएको छ। होटल ४४.३९, विकास बैंक २०.६४, जलविद्युत २०.७२, फाइनान्स ७.७७ र अन्य ९.२६ अंकले झरेको छ।

दिनभरीमा सबैभन्दा बढी कारोबार प्रभु बैकको दुई करोड ५० लाख रुपैयाँको भएको छ। यसपछि एभरेष्ट बैंकको दुई करोड रुपैयाँको भएको छ। बजार घट्दासमेत कुल १३ कम्पनीको सेयर मूल्य बढ्न पुगेकोछ ।

२६ माघ २०७३, ३।३०

वि.सं.२०७३ माघ २६ बुधवार १५:२७ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...