back
NMB ad

नेप्सेमो अर्को समूहगत परिसूचक थपिँदा रातै भयो सेयर बजार

Kumari bank ad

काठमाडौँ । साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १०लाख ३१ हजार ८३२ कित्ता सेयर ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँमा कारोबार भएको छ ।
साताको तेस्रो दिन मंगलबार ३.१९ अंकले घटेर १ हजार ५ सय ३३.५३ अंकमा पुगेको थियो । दिनभरिमा १६० वटा कम्पनीको १२ लाख ४८ हजार ३७५ कित्ता सेयर ४१ करोड ८१ लाख ४० हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबारदेखि नेप्सेमा नयाँ समूहको रुपमा माइक्रो फाइनान्स समूह थपिएको छ । उत्पादन र अन्य समूह उकालो लागेका छन् भने बैँक, होटल, विकास बैँक ,जल विद्युत ,फाइनान्स विमा र (नयाँ) माइक्रो फाइनान्स समूहहरु ओरालो लागेका छन् ।
क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८५ अंकले घटेको छ ।

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १५ बुधवार १५:४० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...