back
NMB ad

लगानीकर्ताहरु किन निरास ? नेप्से घट्यो, केहि उपसूचकमा भने हरियो रंग !

Kumari bank ad

काठमाडौ । दशैं बिदा सकिएलगतै अर्थात साताको आइतबारदेखि नै सेयर बजार निरन्तर घटिरहेको छ । आइतबार नेप्से परिसूचक १६ अंकले घटेर १८०३ मा पुगेको थियो । त्यस्तै, सोमबार १० अंकले घटेर १७९३ मा पुगेको नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंक अर्थात् ०.६३ ले घटेर १७९२.७३ अंकमा झरेको छ ।

मंगलबार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ६३ करोड रुपैयाँको करोबार भएको बजारमा मंगलबार जम्मा ५० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लगातार कारोबार रकम घट्नुमा लगानीकर्ताहरु सेयर बजारमा प्रति निरास बन्न थालेको भनेर विष्लेषण हुन थालेको छ ।
मंगलबार ११५ कम्पनीको जम्मा ७ लाख ४ सय ५ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार होटल,बीमा र अन्य समूहको उपसूचकमा हरियो रंग देखिएपनि बाकी सबै समूहका उपसूचकहरु रातो अंकमा नै रहे ।

प्रकाशित मितिः २०७३ कार्तिक २

वि.सं.२०७३ कात्तिक २ मंगलवार १८:२३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...