back
NMB ad

नयाँ आर्थिक वर्षलाई सेयर बजारले बढेर गर्यो स्वागत !

Kumari bank ad

काठमाडौ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार ०.९० अंकले बढेर १५८३.५७ अंकमा पुगेको छ । बैंकिङ, फाइनान्स र बीमाले आइतबारको बजारलाई धानेका छन् । यी समूहहरु क्रमशः २.४१, १०.९३ र १.४८ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह भने घटेका छन् ।

3

आईतबार १४९ वटा कम्पनीको पाँच हजार सात सय ८८ कारोबारबाट १२ लाख ९४ हजार दुई सय ५९ कित्ता सेयरको ६८ करोड १२ लाख ६२ हजार पाँच सय २१ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये, सूर्या लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको मात्रै २४ करोडमाथिको सेयर कारोबार भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको पाँच करोड ३५ लाखमाथिको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको चार करोड ६५ लाखमाथिको कारोबार हुँदा सानिमा बैंक, जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ ।

4

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...