back
NMB ad

सेयर बजारमा ८ अंकको बृद्धि,अर्ब माथिको कारोबार हुँदा कसले कमायो ?

Kumari bank ad

काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ। यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ३४५.७८ अंकमा पुगेको छ।

बजारमा १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँ बढिमा खरिद बिक्री भयो । बुधबार सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ९ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको भयो। बजारमा बाणिज्य बैंक र जलबिद्युत् बाहेक बाँकी सबै समूहको परिसउूचक उकालो लागेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी र रिलायबल माईक्रोफाईनान्स वित्तिय संस्थाका शेयरधनीले १० प्रतिशत कमाएका छन्। न्याग्दी पावर कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतले घटेको छ।

प्रकाशित मितिः २०७४ साउन ११

वि.सं.२०७४ साउन ११ बुधवार १५:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...