back
NMB ad

समस्या आएको नेप्सेको साईट खुल्यो,नेप्सेमा करिब ८ अंकको वृद्धि(१ः३० बजेको अपडेट)

Kumari bank ad

काठमाडौ। २ घण्टाभन्दा बढि समय समस्या आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेब साइट खुलेको छ । यसअघि साईट नखुल्दा बिहीबार लगानीकर्ता अन्यौलमा परेका थिए । उनीहरुले सेयर कारोबारका बारेमा जानकारी लिन पाएका थिएनन् ।

सर्वसाधारणले इन्टरनेटबाट कारोबार हेर्न नपाए पनि सेयर कारोबार भने भइनै रह्यो । नेप्सेको साइटमा समस्या आएपनि ब्रोकर कार्यालयमा कारोबार सुचारु नै थियो ।

नेप्सेका अनुसार ‘नेप्सेको कार्यालयसम्म आउने फाइबर केवल बाटोमा बिग्रिएकोले समस्या आएको हो । यसको मर्मतपश्चात् डिस्पे खुलेको हो ।

हाल साँढे १ बजे नेप्से ७.९६ अंकले बढेर १६५२.९९ अंकमा पुगेको छ ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १३:२३ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...