back
NMB ad

आज १९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम करिब दुई अर्ब !

Kumari bank ad

काठमाण्डौं  । सेयर बजारमा आज नेप्से परिसूचक १९ दशमलव सात अंकले बढेर १८३८ दशमलव ९० अंकमा पुगेको छ भने कारोबार रकम झन्डै दुई अर्ब रुपैयाँ पुगेको छ।

बजारमा आज एक सय ४४ कम्पनीको एक अर्ब ९२ करोड रुपैयाँ बराबरको २२ लाख ४६ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । सोमबार नेपाल इन्‍भेष्टमेन्ट र नेपाल बंगलादेश बैंकको सेयरमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ।

त्यस्तै आज सेन्चुरी कमर्सिलय बैंकको मूल्य सर्वाधिक बृद्धि भएको छ। यो बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ८४ रुपैयाँमा पुगेको हो। आज सबै भन्दा धेरै होटल उपसूचक ४९ अंकले बृद्धि भएको छ।

२० भदौ २०७३, ३।३०

वि.सं.२०७३ भदौ २० सोमवार १५:३३ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...