Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, वैशाख १७ , २०७४  |  
Sunday, April 30, 2017

आज १७.९३ अंकले उकालो लाग्यो सेयर बजार !

January 10, 2017

nepse_photo

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार १७.९३ अंकले उकालो लाग्दै १४७६ अंकमा पुगेकोछ हो । बजार उक्लिए पनि कारोबार रकम भने अझै उक्लिन सकेको छैन ।

सेयर बजारमा आज ३७ करोड ३२ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ । आज होटल र अन्य समूहमा गिरावट देखिए पनि बाँकी उपसूचकमा वृद्धि देखिएको छ । आज बैंकिंग १८.९३ अङ्क,बिकास बैंक समूहमा १०.२१ अङ्क र बिमा समूहमा १६८.८४ अंकको वृद्धि भएको छ ।

२६ पुस २०७३, ३।४५

chudamani nepal
January 10, 2017 at 9:15 pm

Sayad bafia pass bhaeko asar ho ki!

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु