back
NMB ad

आजबाटै रोकियो २६ कम्पनीको सेयर कारोबार, हेर्नुहोस् कुन कुन परे !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सोमबार २६ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

रोक्का हुने कम्पनीको संख्या अब ६४ पुगेको छ । यसअघि नै मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण ३८ कम्पनीको सेयर कारोबार बन्द थियो । कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि कारोबार पुन खुल्ने छ ।

सोमबारबाट सेयर कारोबार बन्द भएका कम्पनीहरु यस्ता छन् । अल्पाइन डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, भार्गभ विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैक,  आइएलएफसी माइक्रोफाइनान्स, जलविद्युत लगानी विकास कम्पनी, कालिका माइक्रो क्रेडिट, कर्णाली विकास बैक, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ऋणपत्र २०७६, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, महिला सहयात्रा, मञ्जुश्री फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, मल्टिप्रपोज फाइनान्स, नागवेली लघुवित्त, एनबी इन्स्योरेन्स, नेपाल फाइनान्स एण्ड सेभिङ, नेपाल ग्रामिण विकास बैक,     नेरुडे लघुवित्त, प्राइम कमर्सियल बैंक, साना किसान विकास बैक, सेती वित्तीय संस्था,  टुरिज्जम डेभलपमेन्ट बैक ।

१ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...