back
NMB ad

नेप्सेले बढायो सेयर कारोबारको समय, अब दैनिक ४ घण्टा !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबारको समय आगामी आइतबार अर्थात श्रावण २ गतेदेखि लागु हुनेगरी तीन घण्टाबाट बढाएर चार घण्टा पुर्याएको छ ।

नेप्सले आज शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे आइतबार देखि विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म नेपाल स्टक एक्सचेञ्ज सेयर कारोबारका लागि खुला हुने जनाएको छ । नेप्सेले कारोबार विनियावलि २०५५ को विनियम १८ (१) बमोजिम कारोबार समय बढाएको बताएको छ ।

यसअघि सार्वजनिक विदाका दिनहरुमा बाहेक नेप्से आइतबार देखि बिहीबार सम्म हप्तामा पाँच दिन दैनिक तीन घण्टा खुल्दै आएको थियो ।

३१ असार २०७३, २।४०

वि.सं.२०७३ असार ३१ शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...