back
NMB ad

सेयर बजारमा आज सूचक घट्यो तर कारोबार बढ्यो, दुई कम्पनी चम्किए !

Kumari bank ad

काठमाण्डौं । साताको सुरुवातमा आज फेरि सेयर बजार दोहोरो अंकले झरेको छ। बजार १२ अंक तल ओर्लिएर १७८२ अंकमा आइपुगेको छ । सूचक घटे पनि दुई कम्पनी  भने चम्किएका छन् । होटल र विकास बैंक क्रमशः करिव १६ र ८ अंकले बढेका छन् ।

बजार झरे पनि रिलायवल माइक्रोफाइनान्स र कामना विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ।  आज १२६ कम्पनीको ९६ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज बैंकिङ १८ अंकले झरेको छ। जलविद्युत करिव २९, फाइनान्स चार, बिमा  १२ र अन्य २५ अंकले झरेको छ।

७ कार्तिक २०७३, ३।३०

वि.सं.२०७३ कात्तिक ७ आइतवार १५:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...