back
NMB ad

सेयर बजारको आजको मुड : झर्दैै बढ्दै गरेको बजारले के संकेत गर्दैछ ?

Kumari bank ad

काठमाण्डौँ । साताको पहिलो दिन आज सेयर बजारले सबैले सोचेभन्दा पृथक रुप लियो । बजार खुलेको डेढ घण्टामा नै ६६ घट्न पुगेको थियो । आधा घण्टाको लागि बन्द भएर पुनः खुलेको बजार ८० अंकले घट्यो र फेरि बिस्तारै रिकभर हुन थाल्यो ।

त्यसपछि बजार ५२ अंकले रिकभर भयो। १५७८ अंकसम्म झरेको बजार १६३० अंकसम्म पुग्यो। त्यसपछि बजार फेरि ३१ अंकले घट्यो र १५९९.६२ अंकमा बन्द भयो । सेयर बजार तिब्र रुपले घटे पनि आज १२७ कम्पनीको एक अर्ब २४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो।

पहिले १२००, १५०० अंक हुँदै १८८८ अंकसम्म पुगेको बजार अहिले १५०० अंक तिर झर्नु सामान्य रहेको र यति हुँदैमा आत्तिनु नपर्ने सेयर विश्लेषकहरु बताउँछन् ।

५ मंसिर २०७३, ३।००

वि.सं.२०७३ मंसिर ५ आइतवार १५:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...