back
NMB ad

अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आव्हान

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रशासन सेवा तर्फ आठ तहको सहायक प्रबन्धक एक जना, दुई जना सात तहको बरिष्ठ अधिकृत र १४ जना छ तहको अधिकृत माग गरेको हो। यस्तै प्राविधक अधिकृत तीन जना माग गरेको छ।

प्रशासन अधिकृतमा आवेदन दिन धितोपत्र बजार, पूँजी बजार, व्यवस्थापन, वित्त, अर्थशास्त्र, बाणिज्य शास्त्र, इन्जिनियरिङ लगायत विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने जनाइएको छ। सात तह माथिको पदमा भने स्नातकोत्तर सहित सरकारी वा सरकारको ५० प्रतिशत बढि स्वामित्व भएको निकाय एवं नेप्सेमा सूचिकृत कम्पनीको अधिकृत स्तरमा कम्तिमा पाँच बर्ष काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

यी पदमा आवेदन दिन नेप्सेमा कम्तिमा तीन बर्ष कार्यरत स्थायी कर्मचारीको हकमा भने स्नातक उपाधिले पुग्ने जनाइएको छ।

नेप्सेले आन्तरिक प्रतिश्पर्धाबाट एक जना १० प्रबन्धक एक जना एवं उप प्रबन्धक ९९ तह०,  सहायक प्रवन्धक र वरिष्ठ अधिकृत दुईरदुई जना नियक्त गर्ने भएको छ। त्यसका लागि आवेदन दिने भन्दा एक तह तल्लो पदमा कम्तिमा तीन बर्ष काम गरेको हुनुपर्ने जनाइएको छ।

त्यस बाहेक फायल बढुवा मार्फत प्रशासन तर्फ एकरएक जना नायब कार्यकारी अधिकृत ९११ तह० र प्रबन्धकको नियक्ति गर्ने जनाइएको छ। प्रशासनतर्फनै उप प्रबन्धक र सहायक प्रबन्धक तीनरतीन, एवं एक जना प्राविधक उपप्रबन्धक बढुवा मार्फत पदपुर्ती गर्ने नेप्सले जनाएको छ । प्रशासनका सात जना वरिष्ठ अधिकृत, नौ जना अधिकृत र दुई जना प्राविधिक अधिकृत समेत फाइल बढुवा मार्फत पूर्ती हुनेछन्।

२० फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन २० शुक्रवार १४:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...