back
NMB ad

 सेयर बजार अबदेखि दैनिक ४ घण्टा बढी कारोबार हुने !

Kumari bank ad

 

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबारको समय अवधि कम्तीमा १ घण्टा थप्ने तयारी गरेको छ । हाल ३ घण्टा भइरहेको सेयर कारोबारको रकम दैनिक रुपमा बढ्दै गएको र लगानीकर्ताहरुको उत्साह एवं सुझावलाई ध्यान दिएर कारोबार समय साउनदेखि थपिने भएको हो ।

यका लागि अहिले नेपाल स्टक एक्स्चेन्ज लगानीकर्ताहरुसँग सुझाव लिइरहेकोछ । हाल शुक्रबार र सार्वजनिक विदा परेको दिन बाहेक १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुँदै आएको छ।

कारोबार समय थोरै भएका कारण कोही पनि लगानीकर्ता सेयर खरिदबिक्री गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यस्तो निर्णय गर्न लागिएको नेप्सेले जनाएकोछ ।

२२ असार २०७३, ९।००

वि.सं.२०७३ असार २२ बुधवार ११:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...