back
NMB ad

के तपाई सेयर बजारमा नयाँ हो ? कुन कम्पनीको सेयर किन्ने सोच्दै हुनुहन्छ ? यहाँ छ खुशीको खबर

Kumari bank ad

काठमाण्डौं । आइपीओ (साधारण सेयर) निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा यतिबेला १४ वटा कम्पनीले आवेदन दिएका छन् । धितोपत्र बोर्डमा यतिबेला ८५ करोड ९३ लाख ३६ हजार रूपैयाँको आइपीओ पाइपलाइनमा छ ।

आइपीओ ल्याउन अनुमति माग्नेमा युनाइटेड मोदी हाइड्रोपावर, स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट बैंक छन् । यसैगरी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल एसबीआई बैंकले पनि सेयर निष्कासन गर्ने तयारी गरेका छन् । एसबीआई बैंकले भने प्रिमियम भाउमा एफपीओ ल्याउन लागेको हो ।

नेपाल लाइफ इन्सुरेन्सले पनि एफपीओ ल्याउन अनुमति मागेको छ । यसबाहेक समता माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि सर्वसाधारणमा आइपीओ ल्याउने तयारी गरेको छ ।

हिमालय पावर पार्टनर, आँखुखोला, छ्याङदी, मेइलुङ खोला, गज्र्याङ उपत्यका, राधि विद्युतलगायतका हाइड्रोपावर कम्पनीले स्थानीयबासिन्दामा सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

२४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १८:०६ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...