back
NMB ad

नेप्सेमा थपियो दुई करोड ८६ लाख कित्ता सेयर, कस्को कती ?

Kumari bank ad

काठमाडौ । मेगा बैंक र मेरो माईक्रोफाइनान्सको दुई करोड ८६ लाख चार हजार २९५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । मेगा बैंकको ६५ प्रतिशत हकप्रद तथा मेरो माईक्रोफाइनान्सको ३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा र बुधबार सूचीकृत भएको हो ।

बैंकले हकप्रदमा अवितरित भएको सेयर संख्यालाई छाडेर दुई करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ । बाँकी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता हकप्रदसेयर भने लिलामी बाँडफाँडपछि बैंकले फेरी सूचीकृत गर्नेछ ।

उता मेरो माईक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षमा वितरण गरेको ३० प्रतिशत बोनस बराबरको ६ लाख ६० हजार कित्ता बोनस सेयर पनि सोमबार नै सूचीकृत गराएको छ । इक्रोफाइनान्सको असोज ३० गते सम्पन्न साधारण सभाले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

मेगा बैंकले भदौ २७ देखि कात्तिक १४ गतेसम्म जारी गरेको ६५ प्रतिशत हकप्रद बराबरको दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद जारी गरेको थियो ।

२०७४ पुष १९ गते प्रकाशित

वि.सं.२०७४ पुस १९ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...