back
NMB ad

आयो करिब साढे ९३ लाख कित्ता सेयर, असार १५ सम्म आवेदन दिन पाइने

Kumari bank ad

काठमाण्डौं । एन आइ सी एशिया बैंकले चार बराबर एक (४ः१) अर्थात पच्चिस प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकको एक सय कित्ता सेयर हुनेले २५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।बैंकको हकप्रद शेयरका लागि आगामी असार १५ गतेसम्म आवेदन दिन पाईनेछ ।

बैकले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गरेको छ । बैंकले हकप्रद शेयर निष्काशनका लागि यहि बैशाख ३१ गते शेयरधनी दर्ता पुस्तीका बन्द गरेको थियो । वैशाख ३० गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

shareबैंकको हकप्रद शेयर खरिदका लागि एन आइ सी एशिया बैंकका सम्पुर्ण शाखा कार्यालय तथा बैंकको धितोपत्र निष्काशन तथा ब्रिक्री प्रबनध सिभिल क्यापिटल मार्केट कमलादी काठामाडौ बाट आवेदन गर्न सकिने सिभिल क्यापिटलले जनाएको छ ।

बैंकले ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद जारी गरेको हो । यो हकप्रद पछि बैंकको चुक्ता पुँजी चार अर्ब ६१ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले सिभिल क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । एनआइसी एशियामा सर्वसाधारण शेयर धनीको लगानी ४९ प्रतिशत र सस्थापक समूहको लगानी ५१ प्रतिशत छ ।
१४ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १४ शुक्रवार १२:१५ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...