back
NMB ad

बजारमा आयो दुई करोडभन्दा बढी कित्ता सेयर, छिटो गर्नुहोस् मौका गुम्ला

Kumari bank ad

काठमाण्डौं । एनआईसी एशिया बैंकले तीन दिन भित्र बोलपत्र मार्फत दुई करोड २० लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने सूचना जारी गरेको छ ।

एनआईसीले आफ्नो नाममा रहेको आठ वटा सामुहिक लगानी कोष र नेशनल लाईफ ईन्स्योरेन्सको सेयर तीन दिने लिलामीमा निकालेको हो । यो सेयर ब्यक्ति तथा संगठित संस्थाहरु दुबैले किन्न सक्नेछन् ।

लिलाममा आएको मध्ये लक्ष्मी भ्यालु फण्ड १ को दुई लाख ४३ हजार ५१ ईकाई, एनाआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८१०, एनएमबी सुलभ इृन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६१९, , सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को दुई लाख ४८ हजार २००, सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६०७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९०१ र नबिल इृक्विटिी फण्डको ८ लाख ६८ हजार ४ ईकाई छ । यी ईकाईहरुको प्रति ईकाई मूल्य १० रुपैयाँ वा सो भन्दा माथिको मूल्यमा बजारमा किनबेच भईरहेको छ । त्यस्तै, नेशनल लाईफको हिस्सा रहेको ६५ हजार कित्ता संस्थापक सेयर पनि बिक्रीमा छ । जसको हालको बजार मूल्य प्रति कित्ता १६६८ रहेको छ ।

२६ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २६ बुधवार ११:३२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...