back
NMB ad

एनआईसी एशियाको सेयर छ ? दिँदैछ २६ प्रतिशत बोनस र १५ प्रतिशत हकप्रद !

Kumari bank ad

काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति दिएको छ । बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले आगामी असोज १८ गते बार्षिक साधारणसभा बोलाउने निर्णय समेत गरेको छ ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनशपछि १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि असोज ५ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने समेत बैंकले जनाएको छ ।

बैंकले २६ प्रतिशत बोनश वितरण गरे लगत्तै १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत साधारणसभामा लैजादैछ । यसका लागि एनआइसी एशियाले राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले प्रस्ताव गरेको लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

२८ भदौ २०७३, ८।००

वि.सं.२०७३ भदौ २८ मंगलवार ०७:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...