back
NMB ad

धितोपत्र बोर्ड र नेप्सेले रोक्यो बजारमा आएको २ करोड २० लाख कित्ता सेयर

Kumari bank ad

काठमाण्डौं । एनआईसी एशिया बैंकले सामुहिक लगानी कोषका ईकाई तथा नेशनल लाईफको संस्थापक सेयर लिलामी अन्ततः रद्ध गरेको छ । एनआईसी एशिया बैंकले सार्वजनिक सूचना प्रकाशन गरी बिशेष कारणबश लिलाम प्रक्रिया रद्ध गरिएको र यसबाट पर्न गएको असुबिधाप्रति क्षमा मागेको छ । बैंकलाई बोर्ड तथा नेप्सेले लिलाम गर्नुको कारण बारे स्पष्टिकरण सोधेको थियो ।

हिजै मात्र एनआईसी एशिया बैंकले लिलाममा आएको मध्ये लक्ष्मी भ्यालु फण्ड १ को दुई लाख ४३ हजार ५१ ईकाई, एनाआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८१०, एनएमबी सुलभ इृन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६१९, , सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को दुई लाख ४८ हजार २००, सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६०७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९०१ र नबिल इक्विटी फण्डको ८ लाख ६८ हजार ४ ईकाई र नेशनल लाईफको हिस्सा रहेको ६५ हजार कित्ता संस्थापक सेयर पनि बिक्रीमा राखेको थियो ।

२७ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २७ बिहीवार ११:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...