back
NMB ad

बिक्री भयो नबिल बैंकको १ लाख ६२ हजार कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको एक लाख ६२ हजार कित्ता सस्थापक सेयर दुई वटा सस्थाले पाएका छन्।

इन्भेष्टमेन्ट कम्पनीले यो सेयर प्रतिकित्ता १६३१ रुपैयाँमा किन्ने प्रस्ताव गरेका छन्। सेयर किन्न अधिकतम मूल्य प्रस्ताव गर्ने लगानीकर्तालाई पैसा जम्मा गर्न एनआईडिसी सूचना दिइसकेको छ। सेयर किन्न बोलकबोलमा जम्मा गरेको बाहेक बाँकी पैसा जम्मा गर्न एनआईडिसीले लगानीकर्तालाई म्याद दिएको हो ।

Share Market

यो सेयर बिक्री गर्दा एनआडिसीले करिब २७ करोड रुपैयाँ पाउँछ । करिब २२ करोड रुपैयाँमा बेच्ने तयारी गरेको यो सेयर लगानीकर्ताले बढी मूल्यमा किन्न खोजेपछि सस्थालाई करिब पाँच करोड थप रकम प्राप्त हुनेभएको हो । सेयर नपर्ने लगानीकर्तालाई धरौटी फिर्ता दिने काम सुरु भइसकेको छ ।

५ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ ५ बुधवार १४:५० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...