back
NMB ad

एमाले उम्मेदवारलाई भोट मागे एक्सन सुपरस्टार निखिलले !

Kumari bank ad

काठमाडौ । नेपाली फिल्मका एक्सन सुपरस्टार निखिल उप्रेती चुनावी प्रचारमा सर्लाहीमा पुगे । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि सर्लाहीमा रहेका निखिलले एमालेकी उम्मेदवार कल्पना कटुवालका लागि भोट मागे । कल्पना रुद्रका नायक विश्व शर्माकी आमा हुन् । बरहथवा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी कल्पनाका लागि निखिलले घरदैलो कार्यक्रम गरेर भोट मागे ।

निखिलका दाई हरि उप्रेती सर्लाही क्षेत्र नम्बर ३ का निर्वाचित एमाले सांसद हुन् । यसअघि सांसदमा आफ्नो दाजुलाई जिताउन सर्लाही पुगेर भोट मागेका निखिलले अहिले कल्पना कटुवालको जितका लागि घरदैलो कार्यक्रममा दौडेका हुन् । उनले आफ्नो दाई एमालेको सांसद भएपनि आफू राजनीतितर्फ जाने सोच नभएको बताएका छन् ।

पटक–पटक एमालेका उम्मेदवारलाई भोट हाल्दै आइरहेका निखिलले घरदैलो कार्यक्रमको क्रममा कल्पना कटुवालको जित सुनिश्चित रहेको दाबी गरेका थिए । असोज २ गते मतदान गरेपछि उनी काठमाडौ फर्किनेछन् । फिल्मिखबरबाट

प्रकाशित मितिः २०७४ असोज १

वि.सं.२०७४ असोज १ आइतवार १६:१६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...