back
NMB ad

अब एनएमबिमा एफएमओको २० प्रतिशत शेयर

Kumari bank ad

काठमाडौँ । एनएमबि बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओले एनएमबि बैंकमा रहेको लगानी बढाएको छ । काठमाडौँमा बुधबार आयोजित बिशेष समराहोकाबीच नेदरल्याण्डको एफएमओले आफ्नो लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको जानकारी दिईयो । दुई साझेदारबीच सम्झौतामा एनएमबिका अध्यक्ष पवन कुमार गोयन र एफएमओका चिफ इन्भेष्टमेन्ट अफिसर लिण्डा ब्रोक्हुजेनले हस्ताक्षेर गरेका थिए ।

नेदरल्याण्ड सरकारको समेत लगानी रहेको अन्तर्राष्ट्रिय द्धिपक्षीय विकास बैंक एफएमओसंग यो सहकार्य एनएमबि बैंकका लागि अर्को कोसेढुंगा सावित हुने एनएमबि बैंकका अध्यक्ष गोल्यानले एफएमओसँगको बताए । उनले यस सम्बन्धबाट बैंकको थप प्रगति हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एफएमओका चिफ इन्भेष्टमेन्ट अफिसर लिण्डा ब्रोक्हुजेनले एफएमओको यो लगानी नेपालको वित्तीय क्षेत्रकै ठुलो एफडीआई (प्रत्यक्ष विदेशी लगानी) रहेको बताए । यसबाट नेपालको समग्र वित्तीय क्षेत्रमा समेत सकारात्मक टेवा पुग्ने विश्वास एफएमओले लिएको उनले बताए ।

एफएमओसँगको नयाँ सम्बन्धबाट एनएमबि बैंकलाई उर्जा, अन्तर्राष्ट्रिय व्यापार र पुँजी बजारमालगानी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

७ मंसिर २०७३

वि.सं.२०७३ मंसिर ८ बुधवार १९:१७ मा प्रकाशित

You can share this post!

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...