Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, फागुन १२ , २०७३  |  
Thursday, February 23, 2017

बैंकले पारित गर्यो १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश

January 9, 2017

_nmb bank

काठमाण्डौं । एनएमबि बैंकको साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओ नेदरल्याण्डको २० प्रतिशत स्वामित्व रहेको बैंकको बोनश सेयरपछि चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुग्नेछ।

२५ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु