back
NMB ad

उत्तर कोरिया घाँस खान्छ तर आणविक कार्यक्रम छाड्दैनःरुसी राष्ट्रपति

Kumari bank ad

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिवन्ध लगाउनु बेकार हुने टिप्पणी गरेका छन् । उत्तर कोरियाले बम परिक्षण गरेपछि अमेरिका लगायत देशले उसमाथि कारवाही गर्ने तथा प्रतिवन्ध लगाउने चेतावनी दिइरहेका बेला रुसी राष्ट्रपति पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पुटिनले उत्तर कोरिया घाँस खान तयार हुने तर आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने बताए । पुटिनले उसमाथि सैन्य कारवाही गर्दा विश्वव्यापी रुपमा समस्या आउने भन्दै त्यसो गर्नु पनि ठिक नहुने बताए ।

उत्तर कोरियाको समस्या समाधानका लागि सहि कुटनीतिले मात्र काम गर्ने पुटिनको भनाइ छ । उत्तर कोरियाले पछिल्लो समय आफ्नो आणविक कार्यक्रमलाई तिब्र बनाएपछि अन्तर्राष्ट्रिय समुदाय सशंकित भएका छन् । उत्तर कोरियाले केहि दिन अघिमात्र हाईड्रोजन बमको सफल परिक्षण गरेको थियो ।

प्रकाशित मितिः२०७४ भदौ २१

वि.सं.२०७४ भदौ २१ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...