back
NMB ad

समाचार सम्प्रेषण नगर्न राष्ट्र बैंक दियो यस्तो चेतावनी !

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले हालकै दिनहरुमा केही व्यक्तिहरुले बैकिङ्ग प्रणालीको अवमूल्यन हुने कार्य गरेको बताउदै सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दे हालकै दिनमा केही व्यक्तीहरुको समूहले बैंक तथा वित्तीय संस्थामा अभद्र व्यवहार देखाई नारावाजी तथा हुलहुज्जत गर्ने गरेको बताएको छ ।

समग्र बैकिङ्ग प्रणालीको संरक्षण र सम्वर्धन गर्दै सर्वसाधारण निक्षेपकर्ता लगायत सरोकारवाला पक्षको हितको संरक्षण गर्ने कार्यलाई यस बैंकले उच्च प्राथमिकता दिइ कार्य गरिरहेको परिप्रेक्षमा बैंक तथा वित्तीय प्रणाली प्रति भ्रामक समाचार सम्प्रेषण नगर्न यस बैंकले सबैलाई अनुरोध गरेको छ ।4

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...