back
NMB ad

तीन करोड बुझाएर सुभाष निरौला छुटे

Kumari bank ad

काठमाडौँ । सार्वजनिक खरिद एेनविपरीत गरेका काम, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) को रकम दुरुपयोग, बोर्डले सन् २०११ मा गरेको अन्तर्राष्ट्रिय प्रचारको रकम तोकिएको भन्दा बढी खर्च भएको, बोर्डको रकम दुरुपयोग गरेको लगायत आरोपमा भ्रस्टाचार मुद्धा खेप्दै आएका नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुभास निरौला विशेष अदालतमा तीन करोड बुझाएर छुटेका छन् ।

विशेष अदालतका न्यायाधीशद्वय भुपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको संयुक्त इजलासले ३ करोड धरौटी मागेपछि भ्रष्टाचारको मुद्दा खेपिरहेका माग गरेको धरौटी निरौलाले सिद्धार्थ बैंकलाई ग्यारेन्टी राखेर रकम बुझाएका हुन् । निरौलाले  बोर्डमा रहदा  एक अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनीसहित २३ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको थियो । निरौलाले जिम्मेवारी समालेदेखि नै बोर्डमा अनियमित ढंगबाट काम गरेको छानबिन समितिले समेत प्रतिवेदनमा उल्लेख थियो।

२३ चैत २०७२/१०:३९

वि.सं.२०७२ चैत २३ मंगलवार २२:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...