back
NMB ad

न्युट्रीराइटका प्याकेट किन्दा स्यामसुङ ग्यालेक्सी जी २ उपहार

Kumari bank ad

काठमाडौ । हालै मात्रै नेपाली बजारमा भित्राइएको न्युट्रीराइटको प्याकेट किन्दा लक्कि ड्र मार्फत प्रत्येक महिना तीन जना उपभोक्ताले मोवाइल उपहार पाउने भएका छन् । काठमाडौं लगायत मुख्य मुख्य सहरका डिपार्टमेन्ट स्टोरबाट विक्रि गर्दै आएको शक्तिवद्र्धक खाद्यान्न न्युट्रीराइटका प्याकेट किन्दा पर्ने लक्की नम्वर मध्येबाट भारती ओभरसिज प्रालीले प्रत्येक महिना तीन मोवाइल उपलव्ध गराउने घोषणा गरिको हो ।

आज सम्पन्न पहिलो चरणको लक्की ड्रबाट १५१६, ११९२ र १६१० नम्वर परेका उपभोक्ताले मोवाइल उपहार जितेका छन् । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको आतिथ्यतामा गरिएको कार्यक्रममा १ देखि २ हजार सम्मका नम्वर मध्येबाट तीनवटा नम्वर थुतिएको थियो । यी नम्वर पाएका उपभोक्ताले स्यामुङ ग्यालेक्सी जी टु मोवाइल पाउने छन् ।

सिंगापुरको उत्पादन कम्पनीले उत्पादन गर्ने न्युट्रीराइट नेपालमा भारती ओभरसीज प्रालीले भित्राउन सुरु गरेको छ । पहिलो चरणमा तीन कन्टेनर सामान भित्राएकोमा भावी दिनमा नेपालभर बजार विस्तार गर्ने र आयात बढाउने लक्ष कम्पनिको छ ।

व्यस्त कार्यतालीका भएका व्यक्तिलाई मध्यनजर गरेर यो उत्पादन नेपालमा भित्राइएको हो । हाल बजारमा न्युट्रीराइटको हनी, अरजिनल, चक्लेट र लो फ्याट स्वादका प्याकेट नेपाली बजारमा उपलव्ध छ ।

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार १६:५५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...