back
NMB ad

आयल निगम नाफामा, सरकारलाई दियो ३ अर्ब

Kumari bank ad

काठमाण्डौं । नेपाल आयल निगमले अर्थ मन्त्रालयले तेल आपूर्तिका लागि लिएको ऋण तिर्न ताकेता गरेपछि अहिले नाफामा गएको भन्दै सरकारको १२ अर्ब ६४ करोड रुपैयाँ ऋण मध्ये ३ अर्ब रुपैयाँ तिरेको छ । निगमको ऋण अब ९ अर्ब ६४ करोड रुपैयाँ बाँकी छ ।

योसँगै आयल निगमले सरकारी ऋणलाई प्राथमिकतामा राखेर तिर्ने जानकारी दिएको छ । अर्थमन्त्रालयले नाफामा गएको बेला सरकारी ऋण तत्काल तिर्न निगमलाई निर्देशन दिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३० अमेरिकी डलरमा पुगेको छ । बजारमा कच्चा तेलको मूल्य १२ वर्षकै कममा झरेपछि निगम नाफामा गएको भन्दै गत वर्ष ९० करोड रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको थियो । अर्थले निगमलाई सबै ऋण नतिरी बोनस नबाँड्न निर्देशन दिइसकेको छ ।

२ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत २ मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...