काठमाडौ। बिहीबार वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले माईक्रोफाइनान्सको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको जनाएको छ ।
कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १४२९ रुपैयाँ रहने भएको छ ।
प्रकाशित मितिः २०७४ कार्तिक १६
वि.सं.२०७४ कात्तिक १६ बिहीवार १०:५५ मा प्रकाशित