back
NMB ad

धितोपत्रको ओटिसी कारोबारमा लाग्ने शुल्क ९० प्रतिशत घट्यो

Kumari bank ad

काठमाडौं । काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटीसी) कारोवारको सेवा शुल्कमा भारी गिरावट गरेको छ । बोर्डले ओटीसी बजारको सेवाशुल्क ९० प्रतिशतसम्म घटाएको छ ।

नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँसम्मको कारोबारमा नेप्सेलाई ०.२० प्रतिसत मात्रै बुझाउनु पर्नेछ । यस अघि यस्तो शुल्क दुई प्रतिसत लाग्ने गरेको थियो । यसमा कुल ९० प्रतिसत शुल्क घटेको हो ।

त्यस्तै २५ हजार एक रुपैयाँ देखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०।१८ प्रतिसत शुल्क लाग्नेछ । यो कारोबारमा ८८ प्रतिसत शुल्क घटाइएको हो । त्यस्तै ५० हजार एक देखि माथिको कारोबारमा ०।१५ प्रतिसत शुल्क लाग्ने छ । यो कारोबारमा ८५ प्रतिसत शुल्क घटाइएको जानकारी पनि बोर्डले दिएको छ ।

केही समय अघि बोर्डले कम्पनी रिजष्ट्रारको कार्यालयलाई उक्त कार्यालयमा दर्ता भएका तर सुचिकरण नभएका पब्लिक कम्पनीको धितोपत्र कारोवार हुने व्यवस्था मिलाउन पत्राचार गरेको थियो । सोही अनुरुप हाल बोर्डले ओटीसी बजारलाई अघि बढाइरहेको छ ।

कति घट्यो ओटिसि कारोबार शुल्क?
otc

  प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १२:०८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...