back
NMB ad

सरकारले प्रदान गर्ने‘नेपाल छात्रा विद्या पदक’ का लागि आवेदन दिईहाल्नुस्

Kumari bank ad

काठमाडौ । सरकारले शिक्षा दिवसका अवसरमा प्रदान गर्ने ‘नेपाल छात्रा विद्या पदक’का लागि आवेदन माग गरेको छ । एक सूचना प्रकाशित गर्दै शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा शाखाले २३ भदौं २०७४ मा प्रदान गरिने उक्त पदकका लागि आवेदन माग गरेको हो ।

‘नेपाल छात्रा विद्या पदक’का लागि आवेदन दिन चाहनेले नेपाल भित्रका विश्वविद्यालय/प्रतिष्ठान÷बोर्ड/परिषदबाट २०७३ सालको वार्षिक परीक्षामा स्नातक तह तथा प्रमाणपत्र तह वा सो सरहमा नियमित रुपमा उतीर्ण गरेको र प्रत्येक संकायमा छात्रातर्फ सबैभन्दा बढी अंक प्राप्त गरेको हुनुपर्नेछ ।

सबैभन्दा बढी अंक ल्याएको र नियमित उतीर्ण गरेकी छात्राले साउन मसान्तसम्म १० रुपैयाँ टिकट टाँसी आवेदन दिनुपर्नेछ ।

Nepal-Chhatra-Bidhya-Padak

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १६:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...