back
NMB ad

१५ क्विन्टर बीउ अनुदान दिँइँदै, तपाई छुट्नु त भएन ?

Kumari bank ad

लुम्बिनी । जिल्लामा पहिलो पटक ४५ बिघाहा क्षेत्रफलमा चैतेधान लगाइने भएपछि चैतेधान उत्पादन कार्यक्रमअन्तर्गत पूर्ण अनुदानमा किसानलाई १५ क्विन्टल बीउ वितरण गरिएको छ ।

यस वर्षदेखि धानको उत्पादनमा वृद्वि गराउन तराईका १३ जिल्लामा वृहत्तर धान उत्पादन कार्यक्रम लागु भएको छ ।

झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कार्यक्रम लागू गरिएको छ । यसवर्ष करिब पाँच टन चैतेधान उत्पादन हुने अनुमान गरिएको छ ।

सिँचाइ सुविधा कम भएका क्षेत्रमा चैते धान राम्रो हुने हुँदा यसतर्फ किसानहरु आकर्षित भएका छन् । कार्यालयले आगामी वर्ष १०० हेक्टरमा चैतेधान लगाउने र त्यसका लागि किसानलाई एक हेक्टर क्षेत्रफलको लागि रु पाँच हजार अनुदान दिने, धान रोप्ने र गोड्ने मेसिन भित्र्याउने योजना बनाएकोछ ।

१० चैत, २०७२, ३.००

वि.सं.२०७२ चैत १० बुधवार १५:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...