back
NMB ad

पानामा पेपर्सले गर्दा अमिताभको करिअरमा धक्का

Kumari bank ad

नयाँ दिल्ली । विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरुले आफ्नो सम्पति लुकाउन गरेको प्रपञ्च पनामा पेपर्समा सार्वजनिक भएपछि उनीहरुलाई अप्ठेरो पर्न थालेको छ। यही लिष्टमा अहिले भारतका सुपरस्टार अमिताभ बच्चन पनि परेका छन् ।

अभितामले आफ्नो नाम यत्तिकै उछालिएको बताए पनि उनले कसरी कर छली अफसोर कम्पनीमार्फत् आफ्नो ऋण तिरे भन्ने विस्तृत विवरण भारतीय मिडियामा आइसकेको छ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार पनामा पेपर्स लिक्समा नाम आएपछि उनलाई अतुल्य भारतको ब्रान्ड एम्बेसडर बनाउने निर्णय रोकिएको छ। अतुल्य भारत पर्यटकहरुलाई आकर्षित गर्न भारतीय पर्यटन मन्त्रालयले चलाएको अभियान हो। हालसम्म यो अभियानका ब्रान्ड एम्बेसडर आमिर खान थिए। उनीसँग कन्ट्र्याक्ट सकिएपछि सरकारले नयाँ अनुहार खोजिरहेको थियो। अमिताभ बच्चन लिस्टमा नम्बर वनमा थिए।

अमिताभ र प्रियङ्का चोपडाको नाम फाइनल गरिए पनि औपचारिक घोषणा गरिएको थिएन। यही बीचमा पनामा पेपर्सको कान्ड आएपछि सरकार हच्किएको हो।

७ बैशाख २०७२, १।००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १५:४५ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...