back
NMB ad

उत्पादन घटेपछि पार्ले जी बिस्कुटको ९० वर्ष पुरानो कम्पनी बन्द !

Kumari bank ad

मुम्बई । विश्व प्रसिद्ध बिस्कुट पार्ले जीको ९० वर्ष पुरानो कम्पनी बन्द हुने भएकोछ । कम्पनीको मुम्बई स्थित भिले पार्लेस्थित ९० वर्ष पुरानो कारखाना बन्द हुने भएको हो ।

पार्ले प्रोडक्ट्सका प्रमुख विजय चौहानले बिस्कुटको उत्पादक्व घटेका कारण यो कारखाना बन्द गर्न लागेको जानकारी दिएका छन् । यो कारखानामा ३०० कर्मचारीले काम गर्थे भने यसको कारोबार १० हजार करोड रुपैयाँको भएको बताइएको छ। यहाँबाट पार्ले जी बिस्कुट, अन्य बिस्कुटहरु मोनाको, हाइड एण्ड सिक आदि र मेलोडी लगायतका विभिन्न क्यान्डीहरु उत्पादन हुन्थ्यो।

प्रकाशितः २०७३ साउन १४

वि.सं.२०७३ साउन १४ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...