back
NMB ad

पर्यटन मन्त्रालयलाई ३ अर्ब ७३ करोडको बजेट सिलिङ दिइयो

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्रालयलाई आर्थिक वर्ष ०७३ / ७४ का लागि ३ अर्ब ७३ करोड रुपैयाँको बजेटको सिलिङ दिएको छ ।

आयोगले मन्त्रालयलाई चालू तर्फ ३ अर्ब १९ करोड र पुँजीगततर्फ ५४ करोड रुपैयाँको सिलिङ दिएको पर्यटन सचिव प्रेम राईले जानकारी दिए

त्यसैगरी, वित्तीय सहायतातर्फ ११ अर्ब रुपैयाँ बजेटको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । तर, सो सहायतालाई बजेटको सिलिङमा उल्लेख हुँदैन ।

आयोगले मन्त्रालयलाई मन्त्रालयलाई पुँजीगत बजेटका लागि तोकेको सिलिङ चालु आर्थिक वर्षकोभन्दा २२ करोड रुपैयाँले बढी हो । चालु आवमा मन्त्रालयले ३२ अर्ब रुपैयाँ पुँजीगत बजेट पाएको थियो । पुँजीगत बजेट भनेको प्रशासनिक कार्यमा खर्च हुने बजेट हो ।

तर, पूर्वाधार विकासमा खर्च गर्नुपर्ने चालु बजेटको सिलिङ भने यो आर्थिक वर्षकोभन्दा घटाइएको छ ।

प्रकाशितः २०७२ चैत्र २७

वि.सं.२०७२ चैत २७ शनिवार १२:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...